खप्तडमा छायांकन गरिएको बिनोद बाजुरालीको डेउडा गीत सार्वजनिक (भिडियोसहित)

दर्पण दैनिक १२ असार २०८०,१६:४६
post

काठमाडौं । भू–स्वर्ग भनेर उपमा पाएको सुन्दर सुदूरपश्चिमको पर्यटकीय स्थल खप्तडमा छायांकन गरिएको डेउडा भाका ‘झुलुक्क झुल्किजा पन’ सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदहरु, मेयरहरुलगायत विशिष्ट व्यक्तिहरुले देउडा खेलेको भिडियो समावेश सो गीतको भिडियो खप्तड डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।  

गीतमा बिनोद बाजुराली र रेखा जोशीको स्वर रहेका छ, भने लोकप्रिय सर्जक राजेन्द्र शाह (वीपी)को शब्द रहेको छ । गीतमा लय तथा एरेन्ज बिनोद बाजुरालीको रहेको छ । भिडियोको निर्देशन भने भिम थापाले गरेका हुन् । 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: