
काठमाडौँ । छायाछवी क्रियसनले आयोजना गर्दै आएको डी सिने अवार्डको १७ औँ संस्करणमा नायक विजय बराल र नायिका स्वस्तिमा खड्का खड्का उत्कृष्ट घोषित भएका छन् । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’बाट बराल र ‘बेहुली फ्रम मेघौली’बाट खड्काले आवार्ड जितेका हुन् ।
फिल्म ‘अञ्जिला’ले दुई अवार्ड हात परेको छ । यो फिल्म उत्कृष्ट घोषित भएको छ । यही फिल्मबाट निर्देशक मिलन चाम्स उत्कृष्ट घोषित भए । उत्कृष्ट सहनायक–सहनायिका जितु नेपाल र ऋचा घिमिरे घोषित भए । जितुले ‘कार्साङबाट’ र ऋचाले ‘तेल भिसा’बाट उक्त अवार्ड हात परेकी हुन् ।









































































.jpeg)






































.jpg)








.jpeg)























.jpg)





























.jpeg)

प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google