काठमाडौं । चर्चित लोकगायिका भूमिका गिरी प्रेमीसँग विवाह बन्धनमा बाँधिएकी छन् । सोमबार सल्यानका हिजन विष्टसँग उनले लगनगाँठो कसेकी हुन् ।
केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले दाम्पत्य जीवनमा परिणत गरेका हुन् । हिजनकाे घर सल्यान शारदा नगरपालिका स्थित साहुटाेलमा पर्छ ।
सोमबार सल्यानमा वैवाहिक समारोह आयोजना गरिएको थियाे । आफन्त र साथीभाइको सीमित उपस्थितिमा विवाह गरेका हुन्र ।
सामाजिक सञ्जालमार्फत उनले विवाहबारे जानकारी दिएकी छन् ।
गायक प्रकाश दूतराजसँग उनले सहकार्य गरेका गीतहरु ‘देउरालीमा’, ‘चोली मैलै भो’ लगायत रुचाइएका छन् ।









































































.jpeg)






































.jpg)








.jpeg)























.jpg)
























1706890614806.jpg)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google