काठमाडौँ । गायक पदम साउद छेत्री र लोकप्रिय गायिका गौरी भट्टको स्वरमा रहेको मौलिक देउडा भाका ‘रामडी रामडी’ सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो पदम साउद छेत्री नामको युट्युब च्यानलमार्फत सारवजनिक गरिएको हो ।
याे गीतमा सुदूपश्चिमेली मौलिक लोक देउडाको क्षेत्रका चर्चित गायक तथा सर्जक सुर्य बिरही साउदकाे शब्द संगित रहेकाे छ । एरेन्ज दिपक संगम बिसीको रहेको छ ।
उक्त गीतको म्युजिक भिडियोमा सचिन परीयार र पुजा धामीको अभिनय रहेको छ । रोजिन बोहराले भिडियो खिचेका हुन्, भने भिम बिष्ट (अछामी रेखा)ले निर्देशन तथा सम्पादन गरेका हुन् ।
भिडियाे लिंक : https://youtu.be/oLXogScjWbE?si=gFo6SvaZ4FNXhaVF
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google