यस्ताे छ ‘नाइँ नभन्नु ल ६’ को ट्रेलर (भिडियाे)

दर्पण दैनिक १६ चैत्र २०७९,१७:४१
post

काठमाडौं । वैशाख १ गतेबाट प्रदर्शन हुने फिल्म ‘नाइँ नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक भएको छ । 

विकास आचार्य निर्देशित फिल्मको ट्रेलरमा आर्शिवाद क्षेत्री र आँचल शर्मालाई मुख्य भूमिकामा देख्न सकिन्छ । आर्शिवाद र आँचलको प्रेमसम्बन्धदेखि समझदारीको कथा ट्रेलरमा समेटिएको छ ।

फिल्ममा आर्शिवाद र आँचलका साथै सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीलगायतको अभिनय छ । 

आख्यान फिल्म्सको ब्यानरमा बन्ने फिल्मको निर्माता सिविन दाहाल र सञ्जय न्यौपाने हुन् । विकाससँगै सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले फिल्मको पटकथा लेखेका हुन् ।

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: