यसवर्षको एसईई आजदेखि, झण्डै ५ लाख परीक्षार्थी

दर्पण दैनिक १७ चैत्र २०७९,०७:२५
post

काठमाडाैं । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) आजदेखि सुरु हुँदै छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । 

बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गतेसम्म चल्नेछ । एसईईका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सुरु हुन लागेको एसईई व्यवस्थित र मर्यादित बनाउन सहयोग र समन्वयका लागि प्रदेश र स्थानीय तहलाई अपिल गरेको छ । 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: