पहिलो महिनाको पारिश्रमिक विद्यालयलाई दिने सूर्य थापाको घोषणा

दर्पण दैनिक २८ माघ २०७९,१२:५४
post

काठमाडौं । प्रतिनिधिसभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्युठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिने भएका छन् ।

मल्लरानी गाउँपालिका-२ चुँजा, प्युठानमा अवस्थित अमर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि सो पारिश्रमिक दिने उनले घोषणा गरेका हुन् । विद्यालयको स्वर्ण महोत्सवमा सहभागी भएका सांसद थापाले यस्तो घोषणा गरेका हुन् ।

थापाले पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछि बचत भएको पारिश्रमिक विद्यालयलाई उपलब्ध गराउने बताए । विद्यालयले उक्त रकमबाट आवश्यकता अनुसारको अक्षयकोष स्थापना गरेर सदुपयोग गर्न थापाले आग्रह गरे

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: