एलन मस्कले खोले पार्टी, नाम राखे- अमेरिकन पार्टी

दर्पण दैनिक २२ असार २०८२,०९:४३
post

काठमाडाैँ । विश्वका सबैभन्दा भनाड्य एलोन मस्कले आफ्नो छुट्टै पार्टी खोलेका छन् । उनले अमेरिकी पार्टी खोल्ने जनाएका हुन् । यो पार्टीले अमेरिकीहरूलाई उनीहरूको स्वतन्त्रता पुनः दिलाउने मस्कको भनाइ छ । ट्रम्पसँगको बढ्दो तिक्तताका बीच ट्रम्पले नयाँ पार्टी खोलेको घोषणा गरेका हुन् ।

उनले अमेरिकामा राजनीतिक विकल्प सीमित भएकाले आफूले नयाँ दल खोल्नुपरेको पनि बताए । पार्टी खोल्नुअघि मस्कले एक्समा एक पोल गराएका थिए । जसमा ६५ प्रतिशतभन्दा बढीले नयाँ पार्टी खोल्नुपर्ने पक्षमा मत दिएका थिए ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१
post

नोबेल घोषणा आजदेखि

२० आश्विन २०८२,१५:२०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: